देश
मैतीदेवी प्रहरी बिटमा डोजर चलाउँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले मैतीदेवी प्रहरी बिटमा डोजर चलाउने भएको छ ।
सडक मिचेर बनाएपछि डोजर चलाउन लागेको महानगरका नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
“हामी फिल्डमै छौँ । प्रहरी बिटको सामान सार्ने काम भइरहेको छ । केही बेरमा भत्काउछौँ,” एसपी पाण्डेले भने ।
प्रहरी बिट कुन ठाउँमा सार्ने भन्नेबारे टुंगो नलागेको एसपी पाण्डेले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९ १२:५२
प्रतिक्रिया दिनुहोस्