site stats
देश
फार्मेसी सहायकको लाइसेन्स परीक्षामा १६.४९ प्रतिशत मात्रै पास

काठमाडौं । नेपाल फार्मेसी परिषद्को फार्मेसी सहायक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित भएको छ ।  

प्रकाशित नतिजाअनुसार परीक्षार्थीमध्येबाट १६.४९ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । 

S.A.U
Agani Group

परिषद्ले लिएको लाइसेन्स परीक्षामा सहभागी एक हजार ५८२ जनामध्ये २६१ परीक्षार्थी मात्र उत्तीर्ण भएका हुन् । 

परीक्षाका लागि एक हजार ६३४ जनाको आवेदन परे पनि एक हजार ५८२ सहभागी भएका थिए ।

Global bank

नतिजा यहाँबाट हेर्न सकिन्छ ।

No description available.

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  २१:०५
प्रतिक्रिया दिनुहोस्